बैतडी जन्ती बस दुर्घटनाका १३ मृतकको परिचय खुल्यो
rajdhanidaily.com
. २ घण्टा अघि
बैतडी । जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ आइ...
सम्बन्धित विषयहरू
Comment
Liked by: