'भागम भाग २' मा गोविन्दाको ठाउँ मनोज बाजपेयीले लिँदै, निर्देशक पनि परिवर्तन
setopati.com
. २ घण्टा अघि
बलिउडको चर्चित हास्य फिल्म 'भागम भाग' को सिक्वेलमा ठूलो परिवर्तन आउने भएको छ। सन् २००६ मा रिलिज भएको उक्त फिल्म बक्स अफिसमा हिट भएको थियो। झन्डै २ दशकपछि उक्त फिल्मको सिक्वेल निर्माणको तयारी छ। य...
Comment
Liked by: