मधेशमा दुई महिनाभित्र तीन मुख्यमन्त्रीको राजीनामा
ekantipur.com
. १ घण्टा अघि
जनकपुर — मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव (महोत्तरी) ले नियुक्तिको एक महिना पनि नबित्दै बुधबार पदबाट राजीनामा दिएका छन् । विपक्षी दल अनुपस्थित रहेको प्रदेशसभा बैठकमा यादवले राजीनामा घोषणा ...
Comment
Liked by: