आज एकैदिन १० हजार ४ सयले बढ्यो सुनको मूल्य, अहिलेसम्मकै महँगो बन्दा कति पुग्यो ?
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । आज(बुधबार) नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेको छ । यससँगै सुनको मूल्य ३ लाख नजिकतिर पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तो...
सम्बन्धित विषयहरू
Comment
Liked by: