चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
onlinekhabar.com
. २ घण्टा अघि
२४ माघ, चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार दुर्घट...
Comment
Liked by: