छाहारी चोकमा ठोक्किए ट्रक र मोटरसाइकल, २८ वर्षीय युवकको निधन
himalpress.com
. २ घण्टा अघि
चितवन- भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते ...
Comment
Liked by: