रजनीकान्तको 'जेलर २' मा जोडिइन् विद्या बालन
setopati.com
. ८ घण्टा अघि
दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनीत 'जेलर' बक्स अफिसमा सुपरहिट भयो। यो तमिल फिल्मले विश्वव्यापी बक्स अफिसमा ६ सय करोड भारूभन्दा माथिको कमाइ गर्यो। पहिलो भागको सफलतापछि अब 'जेलर २' को निर्माण...
Comment
Liked by: