विश्वकप छनोटमा नेपालको लगातार दोस्रो हार, नेदरल्यान्ड्ससँग दुई रनले पराजित
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप छनोटमा नेपाली महिला टिमले लगातार दोस्रो हार व्यहोरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा नेपालले नेदरल्यान्ड्ससँग दुई रनको झिनो हार...
Comment
Liked by: