ग्यास चुहिएर आगलागी‚ ८८ वर्षीय दिलबहादुरको मृत्यु
nepalnews.com
. ८ घण्टा अघि
संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका ४‚ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर ४ का ८८ वर्षीय दिलबहादुर लिम्बू...
Comment
Liked by: