पाकिस्तानको बलुचिस्तानमा पिकनिक गएका बेला गोली प्रहार, ३ जनाको मृत्यु
barnanmedia.com
. २ घण्टा अघि
पाकिस्तानको बलुचिस्तानको खुजदार जिल्लामा अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा एक हिन्दु व्यापारीसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। खुजदारका प्रहरी अधिकारी वहाब बलोचका अनुसार...
Comment
Liked by: