झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
setopati.com
. २ घण्टा अघि
झापामा सवारी दुर्घटनाक्रम बढेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन्। यही माघ १ गतेदेखि ...
Comment
Liked by: