मनग्य आम्दानीले म्याग्दीका किसान दंग, ३१ करोड ६० लाखको सुन्तला उत्पादन
nepalsamaya.com
. २ घण्टा अघि
म्याग्दी। यस वर्ष म्याग्दीमा ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ। सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो। ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार ...
Comment
Liked by: