फेरि बढ्यो सुनको मूल्य
sutranews.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनमा प्रतितोला ४ हजार १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै सोमबार छापावाल सुन...
Comment
Liked by: