एकढिक्का भएर निर्वाचनमा लाग्न कांग्रेस उपसभापति शर्माको आग्रह
farakdhar.com
. २ घण्टा अघि
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले आफ्नो कुरा...
Comment
Liked by: