रुनीको आरोप– प्रशिक्षक एमोरिमको नेतृत्वमा युनाइटेडको स्तर झनै खस्कियो
baahrakhari.com
. ३ घण्टा अघि
काठमाडौं । म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी वेन रुनीले क्लबका वर्तमान प्रशिक्षक रुबिन एमोरिमको नेतृत्वमा युनाइटेडको स्तर झनै खस्केको आरोप लगाएका छन् । आइतबार युनाइटेड ‘म्यानचेस्टर डर्बी’ मा सिटी...
Comment

Liked by: