अदालतको अवहेलना मुद्दामा मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख गणेशप्रसाद अर्याललाई अदालतको अवहेलनामा एक महिना कैद र रु पाँच हजार जरिवाना हुने आदेश गरेको छ। कामु मुख्य न्यायाधीश टेकनारायण कुवँर...
Comment
Liked by: