अमेरिकाबाट निष्कासितपछि पुनः प्रवेश गरे न्यूनतम १० वर्ष जेल सजाय हुने
ekantipur.com
. २ घण्टा अघि
अमेरिका — अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेका वा प्रवेश गरेका आप्रवासी निष्कासितपछि पुनः प्रवेश गरे १० वर्ष जेल सजाय हुने भएको छ । ‘स्टप इलिगल इन्ट्री एक्ट’ नाम दिइएको बिल गत बिहीबार अमेरिकी...
Comment

Liked by: