सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै, चाँदी पनि हालसम्मकै उच्च
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं- नेपाली बजार सुन र चाँदी दुवैको मूल्य बढेर नयाँ रेकर्ड बनेको छ । लगातार बढिरहेको सुनको मूल्य आज पनि तोलामा २ हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छ...
Comment
Liked by: