जिल्ला अदालत रुपन्देहीमा बिगो तिरेर आज रिहा हुँदै रवि लामिछाने
farakdhar.com
. १२ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार रुपन्देही जिल्ला अदालतमा बिगो बुझाएर जल मुक्त हुने भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगो बराबरको जमानत लिएर लामि...
Comment
Liked by: