यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ajakoartha.com
. २ दिन अघि
काठमाडौं- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।
...
Comment
Liked by: