सन् २०२६ पठन संस्कृति वर्ष घोषणा, १०० भन्दा बढि संस्थाको ऐक्यवद्धता
news24nepal.tv
. २ घण्टा अघि
झापा । झापामा सन् २०२६ लाई ‘पठन संस्कृति वर्ष’का रूपमा मनाउने घोषणा गरिएको छ । जिल्लामा पढ्ने संस्कारलाई संस्थागत गर्ने उद्देश्यसहित १०० भन्दा बढी शैक्षिक, साहित्यिक, सामाजिक तथा सञ्चारसम्बद्ध संघस...
Comment
Liked by: