सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
aarthiknews.com
. २ दिन अघि
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेको हो । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोल...
सम्बन्धित विषयहरू
Comment
Liked by: