जातीय दर्शनको महाकाव्य : मियप्मा
gorkhapatraonline.com
. २ घण्टा अघि
किराँत जातिभित्र अनेकौँ प्रजाति छन् । तीमध्ये एउटा प्रजाति हो– थुलुङ । थुलुङ राईको मुन्दुममा आधारित ‘मियप्मा’ महाकाव्य डा. चमा थुलुङको नवीनतम कृति हो । प्रकृतिपूजक यस जातिको आफ्नै भाषा, संस्कृति, च...
Comment
Liked by: