८० अर्ब डलर गुमाएपछि फेसबुकको मूल कम्पनी मेटाले गर्यो हजारौं रोजगारी कटौतीको तयारी
bizmandu.com
. ३ बर्ष अघि
फेसबुकको मूल कम्पनी मेटाले हजारौं रोजगारी कटौती गर्ने तयारी गरिरहेको छ। गत महिना विश्वव्यापी आर्थिक मन्दीका बीचमा मेटाले ८० अर्ब डलर आफ्नो बजार मूल्य गुमाएपछि रोजगारी कटौती गर्ने तयारी गरिरहेको हो...
Comment
Liked by: