‘उत्पादन बढाउन सिँचाइका योजना बढाउनुपर्छ’
gorkhapatraonline.com
. २ घण्टा अघि
जिल्लाको ४६ हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिन रहेपनि ३० हजार हेक्टरमा मात्र खेती गरिएको छ । बसाइसराइ र सिँचाइ अभावले १४ हजार हेक्टर जमिन बाँझो रहेको छ भने २५ प्रतिशत जमिन मात्र सिँचाइ योग्य छ । ...
Comment
Liked by: