आधिकारिकता दाबी गर्दै सर्वोच्च पुगे देउवा पक्षीय नेताहरू
onlinekhabar.com
. २ घण्टा अघि
४ माघ, काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत गएको छ । देउवा समूहको शनिबार बसेको केन्द्रीय...
Comment
Liked by: