निर्वाचन आयोगको निर्णय बदर माग गर्दै देउवा पक्षका कांग्रेस नेता सर्वोच्चमा
farakdhar.com
. २ घण्टा अघि
नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर शेरबहादुर देउवा पक्षका नेताहरू सर्वोच्च अदालत पुगेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र ...
Comment
Liked by: