रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा परेका छन् । धार्मिक भावनामा चोट पुर्याएको आरोपमा उनीविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता गरिएको छ ।
Comment
Liked by:
उस्तै समाचारहरू
‘कान्तारा’ को नक्कल महँगो साबित, रणवीर सिंहविरुद्ध एफआईआर
ratopati.com
. ५ घण्टा अघि