दक्षिण कोरियाले बनायो विशाल बंकर बस्टर बम, उत्तर कोरियाको संरचना ध्वस्त पार्ने लक्ष्य
clickmandu.com
. २ घण्टा अघि
एजेन्सी । कोरियाली प्रायद्वीपमा सैन्य शक्ति सन्तुलनको गणनालाई मौलिक रूपमा बदल्ने कदमका रूपमा दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परम्परागत हतियार ‘ह्युनमु–५’ को सामूहिक उत्पादन र तैनाथी ...
Comment
Liked by: