वीरगन्ज नाकाबाट ६ महिनामा १२ अर्बको खाद्यान्न आयात
nepalnews.com
. ३ घण्टा अघि
पर्सा। वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य ...
Comment
Liked by: