दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाएन : अध्यक्ष ढकाल
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाउन नसकेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले आज आयोजना गरेको ‘दलका घोष...
Comment
Liked by: