‘पुरुष पनि महिनावारी हुनुपर्छ’ भनेपछि विवादमा रश्मिका मन्दाना
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
अभिनेत्री रश्मिका मन्दाना जगपति बाबुको टक शो ‘जयम्मु निश्चयम्मु रा’ मा दिएको एउटा अभिव्यक्तिका कारण अहिले विवादमा छिन्। उनले पुरुषले कम्तीमा एक पटक महिनावारीको पीडा भोग्नुपर्छ भनेर भनेकी थिइन्। उन...
Comment
Liked by: