ताइपेई मेट्रोमा धुवाँ बम र चक्कु आक्रमण : ३ जनाको मृत्यु, ९ घाइते
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : ताइवानको राजधानी ताइपेईमा भएको चक्कु आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । धेरै जना घाइते भएका छन्। एक व्यक्तिले चक्कु र धुवाँयुक्त ग्रेनेडले आक्रमण गर्दा कम्तीमा तीन जनाको मृत्यु भएको अन्...
Comment
Liked by: