तनहुँको मिर्छुलुङ गाउँ
lokaantar.com
. १ घण्टा अघि
तनहुँको भिमाद नगरपालिका–५ स्थित मिर्छुलुङ गाउँ र पृष्ठभूमिमा देखिएको हिमशृङ्खलालगायत। मगर जातिको बाहुल्य रहेको मिछुर्लुङ पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । तस्वीर : रासस
Comment
Liked by: