प्रिक्साले अधिग्रहण गर्यो दैलो कृषि, खाद्य प्रणालीमा विश्वास बढाउन प्रविधि प्रयोग गर्ने
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । प्रिक्सा टेक्नोलोजीले दैलो कृषिलाई अधिग्रहण गरेको घोषणा गरेको छ । कम्पनीले नेपालको खाद्य प्रणालीमा भरोसा र विश्वासिलो पूर्वाधार निर्माण गर्ने लक्ष्यका साथ यो अधिग्रहण गरिएको जनाएको छ ।
Comment
Liked by:
उस्तै समाचारहरू
प्रिक्साले अधिग्रहण गर्यो एग्रीटेक प्लेटफर्म दैलोकृषि
ictsamachar.com
. ५८ मिनेट अघि