केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने
ajakoartha.com
. ५७ मिनेट अघि
काठमाडौं- सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । क्षेत्रपाटी शाखा र त्रिपुरेश्वर शाखा गाभिने तथा ...
Comment
Liked by: