बिरामी लिएर दिल्ली जाँदै गरेको विमान दुर्घटना, सातै जनाको मृत्यु
barnanmedia.com
. २ घण्टा अघि
भारतको झारखण्डमा विमान दुर्घटना भएको छ। सोमबार बेलुकी राँचीबाट बिरामी लिएर दिल्ली उडेको एयर एम्बुलेन्स झारखण्डको चतरामा दुर्घटना भएको हो। चतरा जिल्लाकी उपआयुक्त कीर्तिश्रीका अनुसार दिल्लीको रेडबर्...
Comment
Liked by: