मोटरसाइकल नालामा खस्दा चालकको मृत्यु
hamrakura.com
. २ घण्टा अघि
मकवानपुर । मकवानपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ। मृत्यु हुनेमा मकवानपुरको बकैया गाउँपालिका वडा नं ८ बस्तीपुरका ४० वर्षीय प्रेमबहादुर गोले छन्। दुर्घटनामा गम्भीर घाइते भए...
Comment
Liked by: