फरक अवतारमा रश्मिका, यस्तो छ 'मैसा' को पहिलो झलक (भिडिओ)
setopati.com
. २ घण्टा अघि
दक्षिण भारतीय फिल्म 'मैसा' को पहिलो झलक सार्वजनिक भएको छ। निर्माण पक्षले बुधबार पहिलो झलकस्वरूप टिजर सार्वजनिक गरेको हो। टिजरमा अभिनेत्री रश्मिका मन्दाना यसअघि देखिँदै आएको रोमान्टिक छविभन्दा फरक...
Comment
Liked by: