साम्बाको उपचारका लागि कांग्रेसले गर्यो ५ लाख सहयोग
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि नेपाली कांग्रेसले ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। लामो समयदेखि घुँडाको चोट (...
सम्बन्धित विषयहरू
Comment
Liked by: