तोलामा एक हजार तीन सयले बढ्यो सुनको भाउ
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ चाँदीको घटेको छ। सोमबारको तुलनामा सुनको भाउ तोलामा एक हजार तीन सय बढ्दा चाँदीको १० रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको...
Comment
Liked by: