सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।
Comment
Liked by: