‘मिस ग्राण्ड नेपाल’को उपाधि त्यागेकी जेसिकाको बयान- अवसरका लागि आत्मसम्मान साट्न सकिनँ
nepalpress.com
. २ घण्टा अघि
काठमाडौ । मिस ग्रान्ड नेपाल २०२५ की विजेता जेसिका सिंह ठकुरीले हिजो सामाजिक सञ्जालमार्फत आफ्नो उपाधि त्यागेको घोषणा गरिन्। आफूलाई आयोजकले निरन्तर ह्यारेसमेन्ट गरेको उनको गुनासो छ । आज एउटा भिडिओ प...
Comment
Liked by: