लागू औषध ट्रामाडोल र डिकोलिक ट्याब्लेट बरामद
gorkhapatraonline.com
. २ घण्टा अघि
सुनसरीमा एकपछि अर्को स्थानबाट लागु औषध बरामद हुने क्रम जारी रहेको छ । प्रहरीले पच्छिलो पटक जिल्लाको धरान उपमहानगरपालिका वडा नम्बर ८ तिनकुनेबाट लागु औषध बरामद गरेको छ । प्रहरी टोलीले चेकजाँच गर्ने ...
Comment
Liked by: