साम्बाको उपचारका लागि कांग्रेसले गर्यो पाँच लाख सहयोग
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
सम्बन्धित विषयहरू
Comment
Liked by: