संगीतले गर्छ मनोरञ्जनसँगै औषधिको पनि काम
onlinekhabar.com
. २ घण्टा अघि
उमेर बढ्दै जाँदा शरीरमा अनेकन् समस्या देखिन्छन् । विभिन्न रोग लाग्न थाल्छ । एक्लोपनदेखि नसोचेको रोग बुढ्यौलीमा लाग्नु सामान्य जस्तै हुन्छ । तर, यी सबलाई भुलाउने, मन शान्न पार्ने एउटा कुरा छ- संगीत ...
Comment
Liked by: