युवाविहीन बस्तीमा चुनावी रौनकः न भोटर छन्, न त उत्साह
kalakarmi.com
. २ घण्टा अघि
सुर्खेत- कर्णालीका पहाडी डाँडाहरुमा अचेल उम्मेदवारका गाडी र माइकिङको आवाज गुञ्जिरहेको छ । हातमा झण्डा र झोलामा घोषणापत्र बोकेका नेताहरू दैलो-दैलो पुगिरहेका छन् । अरुबेला मतदाताले ‘नमस्कार’ गरेको व...
Comment
Liked by: