कपिलवस्तुमा रोचक भिडन्त : एउटै वडाका तीन ‘हेभिवेट’ तीन पार्टीबाट उम्मेदवार, मतदाता अन्योलमा
lokaantar.com
. २ घण्टा अघि
प्रतिनिधि सभा सदस्यका लागि कपिलवस्तुको एउटै वडा/टोलका तीन नेता फरक–फरक पार्टीबाट प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्लो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन (२०७९) मा कांग्रेस र तत्कालीन माओवादीबाट...
Comment
Liked by: