महेश बस्नेत बोलाएपछि कमेडी नाइट विथ च्याम्पियन आलोचित, कानुनी उपचार खोज्ने भण्डारीको चेतावनी
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन’का निर्देशक एवम् प्रस्तोता विशाल भण्डारीले कार्यक्रमका अतिथिलाई लिएर सामाजिक सञ्जालमा गालीगलौज गर्नेहरूविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन...
Comment
Liked by: