वेस्ट इन्डिजको सानदार जितपछि साविक विजेता भारत दबाबमा, नकआउट चरण कसरी पुग्छ ?
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । टी–२० विश्वकपको सुपर–८ चरणमा सोमबार वेस्ट इन्डिजले जिम्बाब्वेलाई १०७ रनले पराजित गर्यो। यस जितसँगै समूहको समीकरण फेरिएको छ र आयोजक भारतको सेमिफाइनल यात्रा थप जटिल बनेको छ। साविक विजेता...
Comment
Liked by: